Khabar Chitwan - Kayakairan 1.3.0

Lisans: Ücret -siz ‎Dosya boyutu: N/A
‎Kullanıcı Derecelendirmesi: 0.0/5 - ‎0 ‎Oy

Khabar Chitwan, Kayakairan Daily'nin online haber portalı ve resmi sitesidir. Bu aynı zamanda ilk Haber Portal App Chitwan, Geliştirilen & WEBSOFT NEPAL Pvt. Ltd tarafından tasarlanmıştır Haber web sitesini bir sonraki seviyeye taşımak amacıyla tüm Android & iOS Cihazlarda kullanılabilir hale getirmek için bu adımı atıyoruz. Tüm haberler kayakairan yetkilileri tarafından yazılmış ve derlenmiştir & Web Sitesi & Uygulama geliştirme Websoft Nepal yetkilileri tarafından ele alınır.

Uygulama aşağıdaki özelliklere sahiptir: ------------------------------------ >> ilk lansmanda tüm son haberleri görüntüle >> haberleri kategoriye göre görüntüle >> daha sonra okumak için favori haber kaydedin >> size yardımcı olacak faydalı linkler >> günlük e-kağıt / kayakairan günlük

विश्वका जुनकुनै कुनाका नेपाली समुदायका गतिविधि प्रकाशन तथा प्रसारण गर्नु हाम्रो पहिलो प्रयास हुनेछ । त्यसैगरी मातृभूमि नेपालमा दैनिक भईरहने समसामयिक राजनीति र अन्य सबैखाले सूचना र जानकारी मूलक गतिविधिलाई हामी समेट्ने छौं । यसका लागि हामीलाई चितवन र मुलुकका प्रमुख शहरहरुमा रहेका हाम्रा स्थानीय प्रतिनिधिहरुले सहयोग गर्नुहुनेछ । यसैगरी अन्य मुलुकहरुमा पनि हामी स्थानीय सहयोगीह रुको माध्यमबाट समाचार संकलन गर्नेछौं । हाम्रो सबैखाले सामाग्री नेपाल र नेपालीका चासोका विषयवस्तु नै हुनेछन् । यस क्रममा विश्वभर रहेका नेपालीहरुसँग हातेमालो गर्दै अघि बढ्नेछौं । तपाई पनि हाम ्रो यात्रामा सहभागी बन्न सक्नुहुनेछ ।

हाल हाम्रो कर्मथलो चितवन को क्षेत्र भएकोले हाम्रो पहिलो प्राथमिकता पनि च2346;्राथमिकता पनि चितवन आसपास रहेका नेपालीहरुको गतिविधिलाई समेट्नु हुनेछ । समाजमा भईरहेका र हुन लागेका स्थानीय गतिविधिहरुको बारेमा हामी सूचना र जानकारी प्रदान गर्नेछौं । हाम्रो प्रयास नेपाली समुदायलाई अझ सशक्त र प्रभावकारी बनाउनु हुनेछ । पत्रकारिताको पेशागत मर्यादालाई आत्मसात गर्दै हामी तपाईहरुलाई सुसूचित गराउनेछौं ।

www.khabarchitwan.com

sürüm geçmişi

  • Sürüm 1.3.0 tarihinde gönderildi 2016-11-24
    * Daha iyi ePaper Düzeni,* Daha Hızlı Yükleme,* Haber akışı düzeni geliştirme,* Hata Düzeltmeleri & İyileştirmeler

Program Detayları